नियम १
संक्षिप्त नाम र प्रारम्भ
१. संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “राष्ट्रिय प्रसारण नियमावली, २०५२” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
राष्ट्रिय प्रसारण नियमावली, २०५२